Advertisement

मनोरञ्जन कर

२०७९ भाद्र १९, आईतवार २३:३७
८०
उद्धब बञ्जारा

काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेको कारण जरिवाना सहित कर सक्दो छिटो तिर्नको लागि चिट्ठी पठाएको छ।बालेनले सबैलाइ यकरुपता हेर्ने बतायका छन।