Advertisement

सफलताको कथा:

२०७९ भाद्र १९, आईतवार २३:१९
१२३
उद्धब बञ्जारा

सफलताको कथा:
SLC मा चार चोटि फेल भइसकेपछि पढाइ छाडेका हास्य कलाकार किरण केसी उर्फ रातामकैको जीवनिमा एक जना विद्यार्थीले थेसिस समेत लेखेका छन्।
टिका ढकालले रातामकै को जीवनिमा थेसिस(Thesis) लेखेकी छिन्।यति मात्रै होइन कक्षा ५ का विद्यार्थीले अङ्ग्रेजी विषयमा किरण केसीको बारेमा पढ्नु पनि पर्छ।
साथै उनि बस्ने टोलको नाम उनकै नाम बाट राखिएको छ।
रातामकै कुनै बेलाको चर्चित टेलिशृङ्खला जिरेखुर्सानी बाट चर्चित भएका हुन्।
Ps.SLC फेल भएका रातामकैको जीवनि बाट के सिक्न सकिन्छ भने परिक्षा मा फेल भइयो भनेर आत्तिनु हुदैन।मिहिनेत गरे अवस्य सफल भइन्छ।