Advertisement

केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला

२०७९ भाद्र १९, आईतवार ०६:०४
१६८
उद्धब बञ्जारा

केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो ।