Advertisement

नेपालकाे स्याउले स्थान पायन।

२०७९ भाद्र १८, शनिबार १८:३८
१३३
उद्धब बञ्जारा

चालू आर्थिक वर्षको साउन महिनामा मात्र विदेशबाट ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ नेपाल भित्रिएको छ । नेपालकाे हिमालि भेगमा फलेकाे स्याउ भने कुहियर  नस्ट भयकाे छ।नेपालकै हुम्ला जुम्लाकाे स्याउकाे नेपाल सरकारले  उपयाेग गरेमा नेपालकाे धन नेपाली ले पाउने कुरामा दुईमत रहन्न।