Advertisement

राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने

२०७९ भाद्र १७, शुक्रबार १७:५४
९१
उद्धब बञ्जारा

राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।याे कामलाइ सबैकाे सपाटकाे अाबस्यक्ता पर्ने पनि बताइएकाे छ।