Advertisement

फुटपात ब्यापारिकाे प्रदर्शन

२०७९ भाद्र १७, शुक्रबार १६:२०
९८
उद्धब बञ्जारा

काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ। राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्।