
ढुङ्गेधारा बनस्थली
२०७९ भाद्र १७, शुक्रबार ०६:५२
१४२

ढुङ्गेधारा बनस्थलीमा महानगरले अस्ति १४गते भत्काएको भर्याङ घरधनीले हिजो १५गते पुनः लगाएपछि महानगरले आज१६ गते फेरि भत्काईदिएको छ। महानगरले अटेर गरेर नियम बिपरित पुन निर्माण गर्ने लाइ कार्बाहि गर्ने चेतावनि दियकाे छ।