Advertisement

बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन्

२०७९ भाद्र १६, बिहीबार १९:१३
१८४
उद्धब बञ्जारा

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो । नगर प्रह’रीको निर्देशन’पछि रेस्टुरेन्टले आफ्नो साम’ग्री हटाएको हो ।बालेनकाे याे कदमलाई सबैले प्रशंसा गरेकाे दखिन्छ।