Advertisement

भृकुटीमण्डपको फन पार्कले कर तिरेकाे खबर अायकाे छ।

२०७९ भाद्र १६, बिहीबार १६:५१
९६
उद्धब बञ्जारा

भृकुटीमण्डपको फन पार्कले कर तिरेकाे खबर अायकाे छ। कर नतिरे सिलबन्दी गर्ने काठमाणडाै महानगरको २४ घंटे चेतावनीपछि भृकुटीमण्डपको काठमाडौं फन पार्क’ले महानगरलाई रू १७ लाख ३७ हजार राजश्व बुझाउनुका साथै समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको छ।