Advertisement

भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी

२०७९ भाद्र १५, बुधबार ०९:२०
१४५
उद्धब बञ्जारा

भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।