
“एम एस ४२.३ जातको आलु लगाउने सिजन सुरु भो”-
२०७९ भाद्र १४, मंगलवार ०९:४४
१२८

“एम एस ४२.३ जातको आलु लगाउने सिजन सुरु भो”-
चलन चल्तीमा रहेको नेपालको सबै भु-भागमा सिफारिस नगरिएको “एम एस ४२.३ जातको आलु”- अहिले नेपालको केहि भु-भागमा एम एम ४२.३ जातको आलु लगाउन थालीएको छ । एम एस ४२.३ जातको आलु तीन महिनामा खान तयार हुन्छ । नब्बेदिन देखि एकसय दिनमा खान तयार हुन्छ । वर्षात कम हुने समय भाद्र महिना देखि पहाडि तथा मध्य पहाडि भागमा लगाउन सकिन्छ । तर यो जातलाई अझैसम्म नार्कले चलन चल्तीमा रहेको नेपालको सबै भु-भागमा सिफारिस नगरिएको “एम एस ४२.३ जातको आलु”- अहिले नेपालको केहि भु-भागमा एम एम ४२.३ जातको आलु लगाउन थालीएको छ । एम एस ४२.३ जातको आलु तीन महिनामा खान तयार हुन्छ । नब्बेदिन देखि एकसय दिनमा खान तयार हुन्छ । वर्षात कम हुने समय भाद्र महिना देखि पहाडि तथा मध्य पहाडि भागमा लगाउन सकिन्छ । तर यो जातलाई अझैसम्म नार्कले नेपालको सबै भु-भागमा लगाउनको लागी सिफारिस चाहिँ गरेको छैन । यो आलु खानको लागी मिठो,छिटो उत्पादन हुने केही हदसम्म डधुवा सहन सक्ने तर उच्च पहाडी भेगमा ऐजेरु रोग देखापर्ने र तराईमा भण्डारण समस्याको कारण यो जातलाई नार्कले नेपालको सबै भु- भागमा लगाउन सिफारिस गरेको छैन । अहिले पोखरा, चितवन ,नुवाकोट,दोलखा क्षेत्रमा एम एस ४२.३ मुल बिउ उत्पादन मार्फत व्यावसायिक बिउ उत्पादन तथा व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । सिपारिस गरिएको क्षेत्र तराई ,भित्री मदेश उपत्यका तथा भित्री पहाडमा १०० देखि १४०० मिटरसम्मको हाइटमा लगाउन सकिन्छ ।अहिले चितवन धेरै क्षेत्रमा किसानले यो जातको आलु उत्पादन गरिरहेका छ्न । एउटा बोटमा सरदर आठ वटासम्म दाना लाग्ने गर्दछ । प्रती हेक्टर १८ देखि ३० टनसम्म उत्पादन हुन्छ । प्रती रोपनी उत्पादन ५२० केजिसम्म फल्ने गर्दछ।