Advertisement

भिमसेन थापा गाउँ पालिकाको सय दिनको प्रगती विवरण सार्बजनिक भयको छ

२०७९ भाद्र १३, सोमबार ११:५५
१०५
उद्धब बञ्जारा
अाइतबार ,१२भदै २०७९;भिमसेन थापा गाउँ पालिकाको सय दिनको प्रगती विवरण सार्बजनिक भयको छ ।राम्रो या नराम्रो समिक्षा गर्ने जिम्बा जनता सामु अायकाे छ। खबरदारी गर्नु पर्ने भयमा गाउँ पालिकाका अध्यक्ष लोक प्रसाद बन्जारा लाई खबरदारी गर्न अनुराेध गरियकाे छ।कार्यक्रममा कांग्रेस बाट बिजय हुनु भयकी उपाध्यक्ष अमृता देबि वस्ती भने उपस्थित नभयकाे जानकारि अायकाे छ