Advertisement

काठमाण्डौँ मलको नक्सा पास नगरिएको पाईएको छ।

२०७९ भाद्र १३, सोमबार ०६:२३
९१
उद्धब बञ्जारा
काठमाण्डौँ मलको नक्सा पास नगरिएको पाईएको छ।
आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी र काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषले लिजमा दिएर बनाएको काठमाण्डौँ मलको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ। नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेको प्रमाणित भएमा महानगरले भवन भत्काउन पनि सक्ने नियममा रहेकाे जानकारि दियकाे छ।