Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

२०७९ भाद्र १२, आईतवार ०६:३०
१०२
उद्धब बञ्जारा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् । लाज नपचेका नकचराहरूलाई एक-एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्ने भएको छः रवि लामिछाने बालेन डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने!