Advertisement

— #Balen

२०७९ भाद्र १०, शुक्रबार ०५:३२
१०३
उद्धब बञ्जारा

काठमान्डुका ब्यापारिक भवनहरुमा नक्सा अनुसार मात्रै पर्किङ्ग हुने हो भने सडकमा जथाभावी सवारी पार्किंग हुने थिएन। सडक भनेको सफा हुनुपर्छ, बालेनको अभियानलाई मेरो पूर्ण समर्थन छ। स्वतन्त्रले जित्यो भने माथिको आदेशले काम नगर्दो रहेछ। न प्रहरी बन्धनमा परे, न मेयर नै !! कस्तोलाई जितायो भने नियम-कानुन अनुसार सरकार चल्दो रहेछ त, ? फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ । अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन् । यसैले कृपया ! सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला । सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौँ । विश्वास छ, साथ दिनुहुनेछ ।
— #Balen 🌹🙏😘