
#बेलुका नखाने तर विहान खाने
२०७९ भाद्र १०, शुक्रबार ०५:२९
१६०
#बेलुका नखाने तर विहान खाने
गुन्द्रक, मुला,दहि, अमिलो, तितो, लौका, रायो, तोरी साग, सकेसम्म बेलुका नुन नखाने ।
#संयोग विरोधी खाद्य वस्तु :-
जस्तै दुध र सातु, दुध र भिण्डी, च्याऊ साग र बेसार, कोदो र दुध मेवा र करेला नखाने ।
गहुँको रोटी र दहि, मूला र लसून, खानासंग चिसोपानी, सजिवन र दुध, नून र दुध, निगुरो र दुध, पनि विरुद्ध ।
हुन्छन्. हानिकारक हुन्छन्।