
मेयर बालेन शाहले महानगरमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दलसॅगभएको आबद्घता त्याग्न निर्देशन दिएको छ।
२०७९ भाद्र ९, बिहीबार ०५:४३
१३२

काठमाडौ का स्वतन्त्र मेयर बालेन शाहले महानगरमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दलसॅगभएको आबद्घता त्याग्न निर्देशन दिएको छ।राजनीतिक दलसॅगभएको आबद्घता नत्यागेर अटेरी गरे सार्वजनिकरूपमा उजुरी आह्रवान गरी वा अन्य उपायबमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने मेयर बालेन शाहले चेतावनी दिएका छन ।