Advertisement

फल फुट्नुको कारण

२०७९ भाद्र ९, बिहीबार ०५:४१
९३
उद्धब बञ्जारा

फल फुट्नुको कारण
वर्षा पछिकाे लामाे समयकाे सुख्खाले गर्दा धेरै फल फुट्छ्
दिन र रातको तापक्रममा हुने अधिक भिन्नता
यसकाे राेकथाम लागि माटाेमा चिस्स्यान बनाई राख्नुपर्दछ।
साथै फल नफुट्ने जातहरु लगाउनु पद्छ।
साथै जग्गा तयारी गर्ने बेला सुपर बोरन वा बोरेक्स प्रती रोपनि १ के जि का दरले अन्य मलसग मिसाएर प्रयोग गर्नु पर्द्छ।
क्याल्सियम पोटासियमको कमि हुन दिनुहुदैन ।