TV तथा Wi-Fi हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०७९ भाद्र ८, बुधबार १६:३७
१३१

TV तथा Wi-Fi हस्तान्तरण कार्यक्रम सम्पन्न ।
====================
मिति : २०७९-०५-०८ गते ।
===============
वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत Global IME bank शाखा कार्यालय हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरी TV तथा wifi हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुँदै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, अन्य प्रहरी अधिकृत तथा Global IME bank का प्रदेश उप-प्रमुख श्री बिदुर ज्ञवालीज्यु लगायत अन्य प्रतिनिधिहरुको उपस्थित थियाे।