Advertisement

#स्वास्थ्य_सम्बन्धि_जनचेतनामूलक_अत्यन्तै_जरुरी

२०७९ भाद्र ८, बुधबार १४:३८
९९
उद्धब बञ्जारा

#स्वास्थ्य_सम्बन्धि_जनचेतनामूलक_अत्यन्तै_जरुरी
अहिले विश्व मा पत्ता लागेको मुग्री माछामा सबैभन्दा धेरै क्यान्सर सर्ने क्षमता भएको हुदा अहिले थाईल्याण्ड म्यानमार बंगलादेश हुदै भारतमा समेत प्रतिबन्ध छ ,अहिले नेपालमा पनि यो माछालाई प्रतिबन्ध लगाइएको छ तर तस्करी स्वरुप अबैध रुपमा यो माछा लाई भारत बाट नेपाल भित्र्याउने काम चाहिँ रोकिएको छैन।
यसलाई प्रतिबन्ध गर्नुको मुख्य कारण भनेको यसमा पाईने पारोको अधिक मात्रा हो। सामन्यत; सबै माछाहरुमा पारोको केही न केही मात्रा हुन्छ नै तर ती मानव जिवनलाई हानी त्यति पुर्याउदैन। तर यस माछामा असाधारण रुपमा पारोको मात्रा भएकोले यसलाई खान अयोग्य श्रेणिमा राखिएको छ।
पारो क्यान्सर गराउने प्रमुख तत्वहरुमा पर्दछ। हामिलाई थाहा छ ज्वरो नाप्ने थर्मोमिटर पनि पारोले बनेका हुन्छ। तर त्यस्को असरको कारण हाल त्यस्ता थर्मोमिटरहरु अस्पतालमा चलाउन छोडिसकेको छ। कतिपय अस्पतालमा हामी पारो मुक्त अस्पताल लेखेको देख्न सकिन्छ।
त्यसैले कृपया एकछिन जिब्रोको स्वादले गर्दा आफ्नो अमुल्य स्वास्थ्य लाई बर्बाद नगरौं,सतर्क बनौ सचेत रहौं यो मुग्री माछा लाई प्रतिबन्ध गरौं।।।।।।