हामी यहि अवस्था परिवर्तन गर्न आएका हौं ।
२०७९ भाद्र ८, बुधबार १४:३४
२३३

“आफ्नो जिन्दगीको पढ्ने समयमा परिवर्तनको लागी भनेर बन्दुक बोकेर हिँडे , त्यसपछि परिवार संग बिताउनु पर्ने दस वर्ष भन्दा धेरै समय विदेशमा श्रम बेचेर दुःखले बिताएँ । न यो देशको सरकारले मलाई नेपाली नागरिकको सम्मान दियो न शिर ठाडो पारेर हिड्ने अवसर पाय। मैले बुझिसकेँ हामीले मत परिवर्तन नगरी , हाम्रो अवस्था परिवर्तन हुँदैन । यसपाली हामी आफ्नो मत परिवर्तन गरौ! आँखा बाट आँसु खसाल्दै उहाँले भन्नू भयो ।
हो , हामी यहि अवस्था परिवर्तन गर्न आएका हौं ।
( यो पोस्ट शेयर गरेर यो सन्देश धेरै माझ पुर्याएर सहयोग गर्न अनुरोध )