Advertisement

#दक्षिण_कोरियाको_जनता_बाट_हामी_नेपाली_जनताहरुले_पाठ_सिक्ने_हो_कि ?

२०७९ भाद्र ८, बुधबार ०५:३५
११९
उद्धब बञ्जारा

#दक्षिण_कोरियाको_जनता_बाट_हामी_नेपाली_जनताहरुले_पाठ_सिक्ने_हो_कि ?
दक्षिण कोरियाको अवस्था आज भन्दा ६०/७० बर्ष अगाडि यस्तो थियो। त्यो बेला नेपालले नि 60 कुन्टल चामल सहयोग गरेको येथार्त नै हो हामी सबैको माझ र अहिले कोरिएनहरु बाट नि सुनिने गरिन्छ ।हालको आवस्था हेर्ने हो भने चमत्कार छ। ताकी विश्वलाई टकर दिदैछ। दक्षिण कोरियाको यो परिबर्तन कुनै ब्यक्ति नेता राजनीतिक दलहरुले ल्याएको हुँदै होइन। दक्षिण कोरियाको यो परिबर्तन ल्याउने भनेकै उहीँ कोरियन सचेत नागरिक जनताहरुले ल्याएको हो।
तसर्थ हामि नेपाली जनताहरुले पनि पाठ सिक्नु पर्छ। जुन तन्त्र आए पनि नेपाल गरिवको गरिव , नेता मात्र धनि। नेपालमा नेता बिग्रेको होइन जनता बिग्रेको हो। आफुनो घर आगनको सडक हेर्नुस,गाउँ सहरको विकास हेर्नुस । मङ्सिर ४ गते त्यो दिन आउदै छ । हामि नेपाली जनताको परिक्षा हुदैछ । हामी नेतामा हैन, नेताहरु हामीमा भर परेका छ्न । कुहिने र नकुहिने नेता छान्न नविर्शौ । र पुरानो दलहरु लाई बहिष्कार गरौं ।
#अब सोचौ जनता हो
हामि सकारात्मक हौ
जय देश
जय जन्ता
जय नेपाल
शुभ होस
जय होश🙏🇳🇵🇰🇷