
राम्रो लाई राम्रो भनिन्छ बाटो बिराए खबरदारी पनि
२०७९ भाद्र ८, बुधबार ०५:३३
७८

राम्रो लाई राम्रो भनिन्छ बाटो बिराए खबरदारी पनि ☝️🙏
सबै मेयर, अध्यक्षहरूले हर्क साम्पाङले जसरी जनपरिचालनको साथमा आत्मानिर्भरताको लागि काम गर्ने हो भने नेपाल समृद्ध बन्न धेरै समय लाग्दैन । राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न जरुरी छ । 😘