Advertisement

मेरो मनमा एउटा खडकी रहेको प्रश्न के साच्चिकै राप्रपा संघियेता बिरोधि हो??

२०७९ भाद्र ८, बुधबार ०५:२८
१३४
उद्धब बञ्जारा

मेरो मनमा एउटा खडकी रहेको प्रश्न के साच्चिकै राप्रपा संघियेता बिरोधि हो?? यदि साच्चिकै आफ्नै एजेन्डामा अडिग हो भन्ने एमाले सङ्ग गठबन्धन स्थानीय तहमा र अहिले गर्न खोजेको किन?? किन भन्ने आफ्नो अडानमा छैन राप्रपा यो अवगत राम्रोसँग जनता लाई थाहा भइ सकेको छ।
अर्को कुरा राप्रपाले आफ्नो उमेदवार प्रदेश सभासदमा उठाउन लागेको किन ?? कि जनता लाई बेवकुप बनाउदै रोडमा कराउँदै हिडेको छ संघियेता खारेज गर ??
महोदय
जनता तेति बेवकुप हैन कि हरेक कुरा पतियाउछ।कि Rastriya Swatantra Party Rabi Lamichhane को जस्तो घोषण गरेर चुनावमा आउनु पर्यो कि हामी राप्रपा ले पनि आफ्नो उम्मेद्बारी दिदैन प्रदेशमा त्यसपछि बल्ल साइजमा लेयाउन सकिन्छ पुराना दलहरू र बुढा नेताहरु लाई ।