सबैले पढ्नु पर्ने र जानू पर्ने कुरा 1kg मह मा के कति शक्ति हुदो रहेछ त हामिले किन मह खान जरुरी छ त
२०७९ भाद्र ७, मंगलवार ०५:३४
११७

सबैले पढ्नु पर्ने र जानू पर्ने कुरा 1kg मह मा के कति शक्ति हुदो रहेछ त हामिले किन मह खान जरुरी छ त
१)1 kg मह को शक्ति?
1.865kg मासु
65 वटा अन्डा
8 kg आरुबखडा
12 kg स्याउ
4.6 kg सुन्तला
2 kg माछा
7.4लिटर दूध
19 kg हरियो केराउ
20kg गाजर
माथी दिएको तथ्यांक बराबर 1 kg मह को शक्ति हो।