Advertisement

नेपालका कानुनि विज्ञता महोदय ज्यु प्रवासीलाई प्रष्ट पारि दिन हार्दिक अनुरोध गर्द छु।

२०७९ भाद्र ७, मंगलवार ०५:३१
१३७
उद्धब बञ्जारा
नेपालका कानुनि विज्ञता महोदय ज्यु प्रवासीलाई प्रष्ट पारि दिन हार्दिक अनुरोध गर्द छु।
——————————————————–
नेपालका कानुन विद महोदयहरु हो राष्ट्रपतिले कस्तो विधेयक अनिवार्य प्रमाणिकरण गर्नु पर्छ?
राष्ट्रपतिले १५ वटा सन्देस सहित के के गर्नु भनि नागरिता विधेयक प्रतिनिधि सभामा फिर्ता पाठाएको थियो ?
राष्ट्रपतिको कार्यलयबाट के सन्देस सहित नागरिता विधेयक फिर्ता भएको थियो ?
प्रतिनिधि सभाले के गर्नु पर्ने थियो? प्रतिनिधि सभाले के गरेर नागरिता विधेयक पुन: प्रमाणिकरणका लागी राष्ट्रपतिको कार्यलयमा ठाउंदै छ?
के राष्ट्रपतिले आफुले पुनरबिचार वा संशोधन गर्नु भनि १५ वटा सन्देस लसहित प्रतिनिधि सभामा पठाएको नागरिता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले न त पुनरबिचार न त संशोधन केहि पनि नगरि राष्ट्रपतिको मानमर्दन हुने गरि जस्ताको त्येस्तै पुन: प्रमाणिकरणका लागी राष्ट्रपति कहाँ पठाएको नागरिता विधेयक राष्ट्रपतिले अनिवार्य प्रमाणिकरण गर्नु पर्छ। भनि सविधानको कुन भाग कुन धारा कुन उपधारा र कुन दफामा लेखिएको छ। नेपालका कानुनि विज्ञहरुले प्रष्ट पारि दिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछ।
सामाग्रि सम्भार गोगलको सायताबाट राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु पर्ने अवस्था र व्यवस्थाको शिर्षकबाट
भु पु सैनिक जय बहादुर ठगुन्ना
मो न 00919979297393
भारत गुरात