Advertisement

एमालेको संसदमा दोहोरो चरित्र:

२०७९ भाद्र ६, सोमबार १२:०७
१७३
उद्धब बञ्जारा

एमालेको संसदमा दोहोरो चरित्र:
आउने बितिक्कै नागरिकता दिनु गलत नै हो।
संसदको संख्या २७५ जना
उपस्थिति १९५
नागरिता विधेयकको पक्षमा १३५ मत
विपक्षमा ६० मत
अनुपस्थित केपि ओलि सहित ८० जना
विपक्षमा झरेको मत ६० र अनुपस्थित ८० मिल्दा १४० ले संसद बाट नागरिता विधेक सहजै रोक्न सक्थे तर किन यो कदम बाट प्रमुख प्रतिपक्षी ब्याक भयो?एमालेको नागरिता विधेयकमा दोहोरो चरित्र प्रष्ट देखिन्छ।यति महत्त्वपूर्ण सदन चल्दा ओलि झापा जानू र उन्को प्रायजसो सांसद सदनमा उपस्थित नहुनु नै नागरिता विधेयक प्रती एमाले सकारात्मक छ भन्ने प्रष्ट हुनु हो।तर निर्वाचनको मुखमा पहाडीया मत प्रभावित गर्न एमालेले देखावटी नागरिता प्रती गैरजिम्मेवार राजनिती गर्दै छ।संसदीय ब्यवस्थाको चर्चित खेलाडी ओलि बाट सबै सचेत रहन आवश्यक छ।