
ललितपुर मा महाङ्काल पुर्ब बिधार्थि सघ गाेटिखेल काे १८अैा बार्षिक साधारण सभा
२०७९ भाद्र ५, आईतवार १३:०६
१२४

२०७९ भदैा ४गते सनिबार बा्इट फ्युचर स्कुल सातदाेबाटाे ,ललितपुर मा महाङ्काल पुर्ब बिधार्थि सघ गाेटिखेल काे १८अैा बार्षिक साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भयाे।महाङ्काल पुर्ब बिधार्थि सघ गाेटिखेल २०६०सालमा स्थापना भएको थियो ।जसका लक्ष्य सदस्यता बिस्तार ,गुरु पुर्णिमाकाे कार्यक्रमलाई निरन्तरता ,छात्रवृत्ति काेष लाई निरन्तरता ,अक्षयकाेष मा बृदि ,शैक्षिक स्थरमा बृदि गरिने कुरा साे कार्यक्रममा बताइएकाे थियोे ।