
प्रदिप गिरिको आत्मालाई शान्ति मिलोस्।
२०७९ भाद्र ५, आईतवार १३:००
९६

देशको एक नक्षत्र आकाशमा बिलय भएको दिन , कसले ले गुमाए पत्नीले पति गुमाइन ,सन्तानले अभिभावक गुमाए ,आमाले सन्तान गुमाइन त्यतीमात्रै होइन देशले एउटा योग्य सेवक सच्चा राष्ट्र भक्त व्यक्ति गुमायो , पुर्वीय र पाश्चात्य दर्शनका विज्ञ प्रदिप गिरिको आत्मालाई शान्ति मिलोस्। शिवसायुज्य प्राप्तिको कामना 🌹🌹🙏