बिकासको मात्र कुरा गरौँ।
२०७९ भाद्र ३, शुक्रबार ०७:१५
८३
आउने सरकार ५ दलीय मात्र हैन १० दलीय प्लस स्वतन्त्रहरूको गठवन्धन हुनेछ।जब सरकार नै गठवन्धन हुनुको विकल्प छैन भने के को दर्शन, नीति, आस्था, संस्कृति?
देश अगाडि बढाउन ब्यापक रोजगार, उत्पादन, निर्यात, बिकासको मात्र कुरा गरौँ।
आस्था, नीति, दर्शन, चुनाव चिन्ह सबै मारो गोली!
दले नेता, कार्यकर्ताहरू जुन बेला जोसंग पनि पोईल जाने अनि अरूसंग नीति सिद्धान्त योजना के छ कसरी देश चलाउछन् भनेर खोज्ने?