
सैनिक साशन
२०७९ भाद्र ३, शुक्रबार ०७:१३
१०१

देशको विषम प्रस्थितिलाई मध्यनजर गर्दै,राष्ट्रपतिले केही समयका लागि सैनिक शासन नलगाउने हो भने देशको भबिश्य झनै बर्वाद हुँदै जाने पक्का छ ।
राष्ट्र र समाजलाई लिकमा ल्याउनका लागि एक पटक सैनिक साशन आबश्यक परेको आम नेपाली जनता र बिद्धान बुद्धिजीवीले समेत ठहर गरेका छन् ।