Advertisement

सरोकारवालाको ध्यानाकर्षण होस् ।

२०७९ भाद्र ३, शुक्रबार ०७:०८
८१
उद्धब बञ्जारा

पर्याप्त भौतिक पूर्वाधारबिनै खोलिएको दैलेखको दुल्लुस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक कलेजको हालको अवस्था यस्तो छ । कृषिप्रधान देशको कृषि क्याम्पसको यस्तो हालतको बारेमा विद्यार्थीहरूले गुनासो गरेका छन् । सरोकारवालाको ध्यानाकर्षण होस् ।