अर्गानीक केरा !
२०७९ भाद्र ३, शुक्रबार ०७:०३
५३

कुश्मा नगरपालीका १२ ठुलीपोखरीको झाँक्री खोलाका खिमलाल सापकोटा र लक्ष्मी सापकोटाले लगाएको स्थानीय जातको अर्गानीक केरा ! यो घारिमा ३३ दर्जन बढी केरा फलेका रहेछन् ! सापकोटाको केरा बगैचामा अरु यतीकै कोसा भएका केराहरु तयार हुँदैछन् ।
स्थानीय जातका केराहरु लोप हुँदै गएका कारण उत्पादन व्यवसायिक हुन नसकेको अवस्थामा सापकोटा परिवारले लगाएको स्थानीय रैथाने जातको केरा खेती गर्ने हो भने कृषिलाई व्यवसायिकरण गर्न सहज हुनेछ । सम्मान छ कर्मशिल हातहरुलाई ।🙏🌹❤️🇳🇵