
शिवको प्रिय वस्तु गॉजा हो।
२०७९ भाद्र २, बिहीबार ०६:५०
१०२

शिवको प्रिय वस्तु गॉजा हो। जुन मुलुकमा सरकार, पुलिस र नेताहरूले वर्षेनी गॉजा फॉड्ने पाप गरेर बहादुरी देखाईरहन्छ, त्यो देश, त्यसका नेता, कर्मचारी र दल र तिनका परिवारको कहिल्यै भलो हुदैन। सायद भगवान शिवले यस्ता पापीहरूलाई दिनदिनै श्राप दिईरहनु भएको होला! नेपाल यस्तो बेहाल हुनुको पछाडिको मुख्य कारण सायद यस्तै पापीहरूको जन्म भएर हुनुपर्छ।