Advertisement

वैदेशिक रोजगार

२०७९ भाद्र २, बिहीबार ०६:४६
११९
उद्धब बञ्जारा

वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको १३ वर्षको अवधिमा ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला गरी ५० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारमा गईसकेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।