
“तपाईंले नयाँ मोबाइल किन लिनु हुन्न ?”

पश्चिम अफ्रिकाको २८ बर्षीय विश्वप्रसिद्ध फुटबल खेलाड़ी “Sadio Mane” को कमाई प्रति हप्ता रू २ दुई करोड २५ लाख हुन्छ। उनलाई कयौँ ठाउँहरुमा फुटेको मोबाइल फोन बोकेर हिँडेको देखिएको थियो।
एक अन्तर्वार्तामा जब उनीसँग यस बारेमा सोधियो, उनले भने- “म यसलाई ठीक गराउँला।” फेरि उनलाई सोधियो, “तपाईंले नयाँ मोबाइल किन लिनु हुन्न ?”
त्यसपछि उनले भने-“म यस्तो नयाँ मोबाइल हजार वटा किन्न सक्छु , १० फरारी , २ जेट प्लेन , डायमंड घडीहरु किन्न सक्छु। तर मलाई यी सब किन चाहियो र ? मैंले गरीबी भोगेको छु । मैंले त्यसै कारणले पढ्न पाइनँ।
यसकारण मैंले स्कूलहरू बनाएको छु ताकि गरिब मानिसहरूले पढ्न पाउन्।
मसँग जुत्ता थिएन, म बिना जुत्ता नै फुटवल खेल्थेँ।
राम्रो एकसरो शरीर ढाक्ने लुगा थिएन, न पेटभरि खान पाउँथेँ।
आज यति धेरै पाएको छु, कमाएको छु । यी सबैको देखावा गर्नुको साटो म यसलाई गरिब मानिसहरुसँग बाँड्न चाहन्छु। बॉडीरहेको पनि छु।”
पैसा कमाउन गाह्रो छ, तर कमाएको पैसा अरूको सहयोगमा दिनु झन गाह्रो हुन्छ। यो दुनियॉमा दिनेको मात्र समाजले सम्झना र सम्मान गरिरहन्छ, दिनेको मात्र इतिहासमा परिचय बन्छ।