एक प्रशंसनीय जोडी
२०७९ भाद्र २, बिहीबार ०६:४२
९८

एक प्रशंसनीय जोडी: सँगै काठमाण्डौ गए, सँगै फर्किए। हर्क साम्पाङको सुखदुःखको साथी बनेका छन् आईन्द्र बिक्रम बेघा। धरान उपमहानगर पालिकाका उपमेयर हुन् बेघा। हर्क साम्पाङलाई बेघाले सुरुवातदेखि नै भरपूर सहयोगगर्दै आएका छन्। साम्पाङ स्वतन्त्रबाट बिजयी भएका हुन् भने बेघा माओवादी केन्द्रबाट बिजयी भएका थिए। अन्य पालिकामा स्वतन्त्रलाई सहकर्मीले टिक्न, खान नदिईरहेको अवस्थामा धरानमा भने बेघाले अतुलनिय सहयोग गरिरहेका छन्।
पिउनेपानीको जगेर्णामा ढुङ्गा बोक्न होस् या बिरुवा रोप्न होस् बेघाले हातमा हात र साथमा साथ दिईरहेका छन्।