Advertisement

दुग्ध उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम

२०७९ भाद्र १, बुधबार ०६:५७
१०३
उद्धब बञ्जारा

आज मिति २०७९/०४/३१ का दिन यस श्री सचेत उपभोक्ता सहकारी संस्था लि. मा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको कार्यक्रम दुग्ध उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्णप्रसाद सापकोटा को आतिथ्यता र संस्थाका अध्यक्ष सोमनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भयो।