Advertisement

मेरो भोट को प्राथमिकता,…. शिक्षा, स्वास्थ, कृषि, पर्यटन

२०७९ भाद्र १, बुधबार ०६:५३
१५५
उद्धब बञ्जारा

मेरो भोट को प्राथमिकता,….
शिक्षा
१. प्रतेक बिध्यालयमा कम्प्युटर प्रयोगशाला तथा ईन्टरनेट विद्यार्थी को पहुछ
२. माहाङ्काल मा बि मा १२ सम्म निसुक्ल बिज्ञान संकाय मा पढाई
३. स्वास्थ्य मा जनसक्ती को परिपुर्ती को लागि प्रतेक वर्ष २ जना लाई प्राबिधिक शिक्षा को लागि छात्रवृत्ति प्रधान गर्ने
स्वास्थ
१ xray तथा lab सहित को हस्पिटल जसमा आकस्मिक उपचार गर्ने डाक्टरको व्यवस्था
२. प्रतेक वडा मा घुम्ती स्वास्थ सिबिर
३. प्रतेक नागरिक लाई पुर्ण स्वास्थ बिमा
४. रक्तचाप ,मधुमेह का बिरामी तथा जेष्ठ नागरिक लाई निसुल्क नियमित स्व्स्थ्य परिक्षण
५. नियमित औसधि सेबन गर्ने लाई सहुलियत का औसधि बिरतण
कृषि
१. कृषि उत्पादन तथा व्यबस्तित बिक्रि वितरण स्थापना गर्ने
२. ब्याब्सयिक रुप मा तरकारी खेती गर्ने लाई निसुल्क बिउबिजन तथा बिमा
३. भौगोलिक बनावट को आधार मा फलफुल तथा औसधिजन्य बोट बिरुवा निसुल्क बितरण
४. माटो परिक्षण गरि निस्चित पकेट क्षेत्र घोषणा गरि व्यब्सायिक उत्पादन लाई प्राथमिकता
पर्यटन
१. पालिका मा पर्ने सम्पुर्ण पर्यटकिय सम्भावना भएका क्षेत्र लाई संरक्षण तथा प्रबर्द्धन गर्ने
२. पर्यटक सुबिधा केन्द्र स्थापना गर्ने
३. पर्यटन आकर्षण गर्ने पुर्वाधार निर्माण गर्ने
४. पर्यटन प्रबर्द्धन को लागि होटल तथा होमस्टे लाई विशेष सुबिधा दिने
तपाईं पनि आफ्नु सल्लाह सुझाब राख्न सक्नु हुन्छ।🙏sunil sharma