Advertisement

महाकाल गाउँ पालिका ललितपुर भौगोलिक रुपमा बिकट भए पनि प्रकृति ले भरिपुर्ण एक पुर्ण पर्यायवरण क्षेत्र हो।

२०७९ भाद्र १, बुधबार ०६:५२
१३२
उद्धब बञ्जारा

महाकाल गाउँ पालिका ललितपुर भौगोलिक रुपमा बिकट भए पनि प्रकृति ले भरिपुर्ण एक पुर्ण पर्यायवरण क्षेत्र हो। खोला नाला झरना बन जडिबुटी हावापानी को धेरै विशेषता भएको एस क्षेत्र कृषि तथा पर्यटकीय प्रचुर सम्भावना भएको क्षेत्र हो।
कृषि तथा पर्यटनको विशेष ध्यान नदिना ले बिगत का बर्ष हरुमा खासै उपलब्धी भएन। आगामी ५ वर्ष को लागि प्रस्तुत गरिएको विभिन्न पार्टी हरुको घोषणापत्र मा पनि धेरै कुरा हरु छुटेको देखेको छु।
महाकाल गाउँ पालिका लाई साच्चै बिकास गर्ने हो भने “AGROTOURISM” लाई मुल आधार बनाई अगाडी बद्नु को बिकल्प छैन । हाम्रै पालिका मा धेरै जना कृषि बैज्ञानिक हुनुहुन्छ, पर्यटन व्यवस्थापक हुनुहुन्छ उहाँ हरु को सल्लाह मा महाकाल गाउँ पालिका -Distination for AGROTOURISM- को रुप मा बिकास होस। सम्बन्धित निकायको बेलैमा नजर परोस, विशेष धन्यवाद सहित🙏🙏🙏