Advertisement

हे प्रभु न्याय माग्ने र पाउने यो कस्तो चलन भएको देशमा जन्म लियौ हामीले ??

२०७९ श्रावण ३१, मंगलवार १९:२४
८६
उद्धब बञ्जारा

न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
हे प्रभु न्याय माग्ने र पाउने यो कस्तो चलन भएको देशमा जन्म लियौ हामीले ??