मेयर हर्क साङपाङ लाइ सफल कार्यकालकाे सुभकामना,
२०७९ श्रावण ३०, सोमबार ११:५४
१४३

धरान उपमहानगरका मेयर हर्क साम्पाङले जनपरिचालन र श्रमदानको नेतृत्व का साथ परिचालन गरेर खोला फर्काएर खानेपानीका साथै विजुली समेत उत्पादन गर्न २ महिनाकै परिश्रमबाट सफल भएका छन्। यिनले पदमा आएको २ महिनामै चमत्कार गरे। सत्य हो, ईमान र लगन भएको कर्मयोगीलाई ईश्वरले पनि सफल बनाउन षडयन्त्र गरिरहेको हुन्छ। धराने मित्रहरूलाई बधाई एवं मेयर हर्क साङपाङ लाइ सफल कार्यकालकाे सुभकामना,