देवताको देश भनेर चिनिएको नेपालमा राक्षसको शासन चल्यो ।
२०७९ श्रावण २९, आईतवार १२:०४
१७१

हे भगवान । मातृभुमिको चिर हरण भयो । हाम्रो स्वाभिमान र सार्बभौमसत्ता बिटुलियो । देवताको देश भनेर चिनिएको नेपालमा राक्षसको शासन चल्यो ।
हे भगवान । यहाँ न्याय पाईएन,राज्य ब्यवस्था र साशक नै जनताको बैरी जस्तै अगाडि उभियो । हे प्रभु ! लौन अब त बोल ?
देशभक्ती मरेका मुर्दाहरुलाई दुख सुनाउनुको अर्थ भएन । यो दुख सुनाउन म कहाँ जाउ प्रभु ?