Advertisement

धेरैलाइ हेरियो पटकपटक ! युवालाई हेरौ एक पटक!!

२०७९ श्रावण २५, बुधबार ०५:१४
६६
उद्धब बञ्जारा

धेरैलाइ हेरियो पटकपटक !
युवालाई हेरौ एक पटक!!
देशमा भएको नितिगत चरम भ्रष्टाचारको विरुद्ध अनि बिदेशी सँग भएका असंबैधानिक सन्धि र सम्झौताको विरुद्ध आफ्ना बुलन्द आवाज लाई सडकमा पर्दाफास गर्ने एक खुंखार युवा लाई समयमै चिनौं,र आगामी निर्वाचनमा एउटा सदनमा बोल्ने युवा संसद चुनौँ। राजनैतिक बिचारधार र सिधाान्त आफ्नो ठाउमा छ।हम्रालाइ होइन राम्रालाइ चुनौं समय एकपटक आउँछ जान्छ एकपटकको गल्तीले पाँच बर्षको लागि पछुतो नगरौं।एक पटक बाजे पुस्तालाई आराम दिएर युवा पुस्तालाई देशकाे जिम्मेवारी ग्रहण गराइ दियर हरैा ।