नक्कली र सक्कली मह कसरी छुट्याउने ?
२०७९ श्रावण २५, बुधबार ०५:११
१४८

🐝🐝नक्कली र सक्कली मह कसरी छुट्याउने ? 🐝
1. कुनै भाँडोमा भरी पानी राख्नु होस । एक चम्चा वा एक थोपा मह हाल्नुहोस। मह बाक्लो हुने भएको हुनाले सीधै तल गई जेलको रुपमा बस्दछ । यदी तल पुग्नु भन्दा आगाडीनै पानीसंग मीसीयो भने मह अशुद्ध छ । महमा चास्नी मीसाइएको छ ।
2. शुद्ध मह आँखामा लगाउँदा केही जलन हुन्छ तर आँखामा च्याप–च्याप लाग्दैन ।
3. महलाइ सेतो कपडामा दल्नुहोस र धुनुहोस । शुद्ध मह हो भने कपडामा दाग बस्दैन ।
4एउटा पोइसा को नोठ मा राखेर तल बाट आगो लगाउनुस यदि मह उम्लेर बस्यो तर पोइसा डडेन भने मह ओरजिनल हो यदि पोइसा डड्यो भने डुप्ली गेट हो