Advertisement

“बरु चरेश खानु तर हरेश कहिले नखानु”

२०७९ श्रावण २५, बुधबार ०५:०६
१११
उद्धब बञ्जारा

“बरु चरेश खानु तर हरेश कहिले नखानु” भगवानको सृष्टि सबै प्राणिमा श्रेष्ठ मानव हौ हामी। सुसाइड कायरता हो । अरुकसैको फट्याइ को कारण आफ्नो अमुल्य जीवन त्याग्नु मुर्खता हो। सन्सार यति ठूलो छ अनि जीवन यति सुन्दर । कोइ एक को कारण यस्लाइ बर्बाद नपारौ- रोशन बर्मा