
ब्यवस्था फेरियो तर अवस्था फेरिएन ।
२०७९ श्रावण २५, बुधबार ०५:०४
९७

ब्यवस्था फेरियो तर अवस्था फेरिएन ।
५० वर्षको अन्तरालमा खिचिएका दुई तस्विर हुन यि ।
पहिलो तस्विर: स्वदेश मै राज्यसत्ता सग आस गरेर
परिवारको भोक पुर्तिको लागि बसेको लाईन ।
अनि दोस्रो चाही: नेता निकम्मा भए
राज्यले युवालाई न्याय दिन सकेन
रोजगार दिन सकेन
दिशा दिन सकेन
आफ्नै देशमा भोकै मर्ने अवस्था भयो
राज्य सग कुनै आशा रहेन
राज्यले गर्ला र खाउला भन्ने अवस्थै भएन ।
अनि भोक बाट बच्न
बिदेश तर्फ पलायन हुने तरखरमा ।