Advertisement

राजावादी संगठन किन खोलेको हो ????

२०७९ श्रावण २४, मंगलवार १५:५४
१२१
उद्धब बञ्जारा

यदि राजतन्त्र हिन्दुराज्य फर्काउने हो भने सम्पुर्ण
राजतन्त्र हिन्दुराज्य समर्थन पार्टि समुह हरु मिलेर एक जुट भै निर्णयक सडक आन्दोलन गर्नु सिबाय अरु बिकल्प छैन तर दुखद कुरो काङ्ग्रेस कम्युनिस्ट जति बेला पनि मिल्न सक्छ्न तर आफु आफुहरुलाइ धर्म प्रेमि राजभक्त्त भन्ने राप्रपा “सिब सेना “बिर गोर्खालि”शहि युवाशक्ति नेपाल,राष्ट्रिय शक्ति नेपाल, विश्व हिन्दु महासंघ …..पार्टि समुह हरु किन मिल्न सक्दैनन?????? र निर्णायक आन्दोलन गर्दैनन् ??? के राजा ,राजपरिवारको सवारी मा अघि पछी गएर जय जय कार गर्दैमा राजा आउँछ र ????? यदि राजतन्त्र ल्याउन सडक संघर्ष गर्दैनन् भने राजावादी संगठन किन खोलेको हो ????