Advertisement

सबै उद्योग सोत्तर

२०७९ श्रावण २४, मंगलवार ०७:२४
११०
उद्धब बञ्जारा

सबै उद्योग सोत्तर, राजनीतिक उद्योग मालामाल।
धनाढ्य राजनीतिक नेताहरूले कमाएको पैसा माफिया र ब्यापारीले म्यानेज गरिरहेका छन्।
दलीय लोकतन्त्र फापेकै यसैले हो।
परजीवी किर्नाहरू एक एक टिपेर साध्य लाग्ने कुरा हैन, डिगाहरूलाई नै सोत्तर पारे परजीवी किर्नाहरू आफै एकै घानमा फतफत सोत्तर हुनेछन्।
आगामी चुनावमा किर्नाको पछि लाग्ने हैन, डिँगा सोत्तर पारौँ। किर्ना त खान नपाएर स्वतः सोत्तर भईहाल्छन्। किर्ना उन्मुक्तिको यो भन्दा सजिलो अर्को विकल्प छैन।
यही हो गम गर्नुपर्ने आजको चिन्तन।