
काठमाडौं फाेहाेरकाे डंगुरले पुरिनलागि सक्याे
२०७९ श्रावण २४, मंगलवार ०७:२०
७०

बालेन शाह कहाँ निर चुक्याे ? किन चुक्याे ? यता काठमाडौं फाेहाेरकाे डंगुरले पुरिनलागि सक्याे उता हर्क साम्पाङले भने ३ महिना नबित्दै धराने जनतालाई पानी खुवाईसक्याे । यसबेला बालेन शाहले यमबुद्धकाे मुर्ति बनाउने , पार्क बनाउने , पपजी खेलाउने वा घुमाउराे पाराले रूटिन अफ नेपाल बन्दलाई १ कराेड दिने हाेईन काठमाडौं शहर स्वच्छ र सफा पार्ने हाे । त्यसै भनिएको हाेईन रहेछ नेता बन्न त्यति सजिलाे छैन र राजनीति गर्न राजनीति पृष्ठभूमिकै हुनुपर्छ । बिचरा काठमाडौंकाे जनताले कहिले पनि राम्रो नेता नपाउने भाे …..